काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । राष्ट्र बैंकले शुक्रबार बिहान समीक्षा सार्वजनिक गरेको हो ।
समीक्षामा केन्द्रीय बैंकले मौद्रिक नीतिका मुख्य उद्देश्य र प्राथमिकताहरूलाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षामा मौद्रिक नीतिका उपकरण र कार्यदिशालाई हेरफेर गरिएको छैन ।
यस्तो छ मौद्रिक नीतिको पूर्णपाठः पूर्णपाठ हेर्न तलकाे राताे अक्षरमा क्लिक गर्नुहाेस्






















