Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

धितोपत्र बोर्डको प्रवक्तामा घिमिरे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई तोकिएको छ ।

बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले घिमिरेलाई सो जिम्मेवारी प्रदान गरेका हुन् ।

यसअघि बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी प्रवक्ताको भूमिकामा रहेका थिए ।

Health Tips Ad Road Block