Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

केही दिनमै रियलमीले ‘बडा दशैं–तिहारको बडा अफर’ को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड दशैँ र तिहारको अवसर पारेर ल्याएको ‘बडा दशैं–तिहारको बडा अफर’को मेगा र बम्पर उपहार विजेता छिटै घोषणा गर्ने भएको छ ।

उक्त योजना अन्तर्गत हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ र दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्ट वाच, बोल्ट इयर बड्स र सफारी ब्याक प्याकहरू जित्ने अवसर प्राप्त गरेका छन् । त्यसैगरी बम्पर उपहारमा एकजनाले टिभीएस एन्टर्क ड्रम स्कुटर र मेगा उपहारमा एकजना भाग्यशाली विजेताले एमजी ४ इभि गाडी जित्ने अवसर पाउनेछन् जसको घोषणा अब केही दिनमै हुने कम्पनीले जनाएको छ ।

‘बडा दशैँ–तिहारको बडा अफर’ असोज १५ देखि कार्तिक २२ सम्म सञ्चालन भएको थियो ।

Health Tips Ad Road Block