ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

सुनको मूल्यले आजपनि नयाँ रेकर्ड बनायो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा पुगेर नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

गत शुक्रबारदेखि दैनिकरुपमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबारको तुलनामा भने सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ रहेको थियो ।

आज चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Health Tips Ad Road Block