skip this News Page Tips Ad Road Block

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन माग, योग्यता के–के चाहिन्छ ?

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग गरेको छ ।

मन्त्रालयले गठन गरेको सिफारिस समितिले आज सूचना जारी गरेको छ ।

आवेदन दिने समय १५ दिन तोकिएको छ।

योग्यता  के–के चाहिन्छ सिइओ हुनका लागि ?

Health Tips Ad Road Block