काठमाडौं । आज सुनको मूल्य घटेर २ लाख ८४ हजार २ सय रुपैयाँमा आइपुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो ।
चाँदीको मूल्य पनि घटेर ४३१० रुपैयाँमा आइपुगेको छ ।