Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक संचालक समितिको १४९ औं बैठकको निर्णयले भदौ२८ गतेदेखि लागु हुनेगरी चार बर्षे कार्यकालको लागि दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो ।

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त दाहालले एम.पि.ए. र एम.बी.ए. गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् । नेपाल सरकारको सेवामा रहँदा दाहालले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । उनको कार्यकालमा बैंकले थप उचाई हासिल गर्नेछ भन्ने विश्वास लिईएको छ ।

Health Tips Ad Road Block