काठमाडौं । मानिसका मोह पनि अचम्मकै हुने गर्दछन् । त्यसमा फूलप्रति मानव मोह नहुने कुरै भएन ।
राम्रो फूल फूलेको देखेपछि त्यसलाई टिपेर शिरमा लाउने मन होस् या टक्क उभिएर फोटो खिच्ने रहर । हामीले विभिन्न समयमा गोदावरी पुष्प मेलामाक्रममा लिइएका फोटोहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।