skip this News Page Tips Ad Road Block

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको पुँजी बजार विकास मार्गचित्रमा के–के छन् (पूर्णपाठसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको पुँजी बजार विकास मार्गचित्र २०८३ सार्वजनिक गरेको छ ।

नेपालको पूँजी बजार विकास मार्गचित्र २०८३ लाई पुँजी बजार सुधारको दस्तावेज मात्र नभएर यो आर्थिक रूपान्तरण, निजी क्षेत्रको सशक्तिकरण, लगानी विस्तार, नवप्रवर्तन प्रवद्र्धन र दक्षिण एशियाली वित्तीय बजारको एक अग्रणी पूँजी बजार बनाउने राष्ट्रिय आकांक्षा हासिल गर्ने रणनीतिक मार्गचित्र भएको बोर्डको भनाइ छ ।

सरकारको दृढ राजनीतिक इच्छाशक्ति, सक्षम संस्थागत नेतृत्व, निजी क्षेत्रको साझेदारी तथा पारदर्शी कार्यान्वयनका माध्यमबाट नेपालले आगामी दशकमा दक्षिण एशियाको एक आधुनिक, विश्वसनीय, प्रविधिमैत्री र अन्तर्राष्ट्रियस्तरको पूँजी बजार निर्माण गर्नेगरी कार्य अगाडि बढाउन प्रतिवद्ध रहेको बोर्डले जनाएको छ ।

यस्तो छ नेपालको पुँजी बजार विकास मार्गचित्र २०८३




Health Tips Ad Road Block