skip this News Page Tips Ad Road Block

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा दुई दिने निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर 

Citizenlife ad 2082 falgun to baishak 2083

दार्चुला। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दार्चुलाको जिल्ला अस्पताल खलङ्गा र दुहुँ गाउँपालिकामा दुई दिने निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सम्पन्न गरेको छ।

शिविरबाट ७०० भन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा आँखा परीक्षण, स्वास्थ्य परामर्श, आवश्यक औषधि तथा चश्मा वितरण गरिएको बैंकले जनाएको छ।

Health Tips Ad Road Block