काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीकै मूल्य घटेको छ ।
आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि घटेर प्रतितोला ४९८० रुपैयाँमा आइपुगेको छ ।





















