skip this News Page Tips Ad Road Block

तोलामा १० हजार रुपैयाँले झ्याप्पै घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

आज बजारमा सुनको मूल्य तोलामा १० हजार १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ रहेको छ ।

हिजो सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य पनि घटेर ४७४० रुपैयाँमा रहेको छ ।

Health Tips Ad Road Block