काठमाडौं । आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो ।
मूल्इ बढेर सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला ४९२५ रुपैयाँ रहेको छ ।





















