skip this News Page Tips Ad Road Block

तोलामै ५६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको मूल्य तोलामै ५ हजार ६ सय रुपैयाँले बढेको छ ।

हिजो २ लाख ८५ हजार रुपैयाँ तोलामा रहेको सुनको मूल्य आज २ लाख ९० हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५०४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block