काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदकिो मूल्य पनि घटेर प्रतितोला ५०६० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।