काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा पुगेको छ।
हिजो २ लाख ९८ हजार ५ सय रहेको सुनको मूल्य आज करिब ३ लाख ३ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि बढेर ५६९५ रुपैयाँमा पुगेको छ।




















