Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थतन्त्रको आकार बढेर ६६ खर्ब पुग्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यो अनुमान गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ६० अर्ब रहेको थियो ।

गतवर्षभन्दा अर्थतन्त्रको आकार ४ खर्बले बढ्ने अनुमान गरिएको हो ।

Health Tips Ad Road Block