Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मन्त्रिपरिषद बैठक बस्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक बस्दैछ ।

मध्यान्ह १२ बजे बैठक बस्न लागेको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेको सचिवालयले जनाएको छ ।

Health Tips Ad Road Block