काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि घटेर प्रतितोला ५०२० रुपैयाँ रहेको छ ।