Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

१७ गतेका लागि संघीय संसदको बजेट अधिवेशन आव्हान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपतिले २०८३ साल वैशाख १७ गते बिहीबारका दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गरेका हुन् । मन्त्रिपरिषद्को वैशाख ८ गतेको बैठकले अधिवेशन आह्वानको लागि सिफारिस गरेको थियो ।

यो संसदको बजेट अधिवेशन हुने छ । जेठ १५ गते संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्ने चलन रहेको छ ।

Health Tips Ad Road Block