skip this News Page Tips Ad Road Block

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ।

आज सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदी प्रतितोला ५१९० रुपैयाँ रहेको छ।

Health Tips Ad Road Block