काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सभामुखको उद्योगमन्त्री गौरी कुमारीलाई सुझाव दिएका छन् ।
द्धिपक्षीय भेटकाक्रममा सभामुखले उक्त सुझाव दिएका हुन् ।
साथै, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।






















