काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा पुगेको छ।
चाँदीको भाउ पनि बढेर प्रतितोला ५०५६ मा पुगेको छ।