Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनचाँदीको मूल्य घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य घटेर तोलाको २ लाख ९६ हजार ७ सय रुपैयाँमा आईपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य घटेर प्रतितोला ४९०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block