काठमाडौं । जेनजी आन्दोलनपछिको निर्वाचनमार्फत आएको नयाँ सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको सार्वजनिक सम्पति विवरणले सबैलाई आश्चर्यमा पारेको छ । प्रधानमन्त्री र मन्त्रीहरुको सम्पति विवरण आएपछि धेरैले आश्चर्य मानेका हुन् ।
अहिले सामाजिक सञ्जाल र सबैतिर मन्त्रीहरुका सुन र अन्य सम्पतिबारे चर्चा र चासो भइरहेको हो । कतिपयले प्रधानमन्त्री र मन्त्रीहरुको सार्वजनिक सम्पति विवरणअनुसार यो बैध नै हो त भनेर पनि प्रश्न गरेका छन् ।
यस्तो छ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री र मन्त्रीहरुको सार्वजनिक सम्पति विवरण !





















