काठमाडाैं । आइतबार नेपाली बजारमा सुनचाँदकिो मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ रहेको छ ।
त्यस्तै चाँदी प्रतितोला ४९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















