काठमाडौं । आज एकैदिन नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५०२५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।






















