Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

अर्थमन्त्री र स्टक ब्रोकरबीच शेयर बजारबारे छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीबीच भेटघाट र छलफल भएको छ ।

अर्थ मन्त्रालय भेटघाट र छलफल भएको हो ।

आधा घण्टा भएको भेटमा शेयर बजार र आर्थिक विषयमा गहन छलफल भएको छ ।

Health Tips Ad Road Block