Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलाको २ लाख ९१ हजार हाराहारीमा सुनको कारोबार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसबारे जानकारी दिएको हो ।

आज चाँदी प्रतितोला ४७८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block