Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चार दिनदेखि सुनको मूल्य स्थिर, चाँदीको मूल्य पनि यथावत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विगत ४ दिनदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १९ गतेदेखि आजसम्म सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अहिले चाँदकिो मूल्य पनि स्थिर रहेको छ । शुक्रबार ४८३० रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य आज पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block