Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज तोलामा ७४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार ४ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले बढेर ४९४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block