काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि घटेर प्रतितोला ४६७० रुपैयाँ रहेको छ ।