Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तोलामा २९ सय रुपैयाँले घट्यो सुनको मूल्य 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य पनि घटेर प्रतितोला ४८२० रुपैयाँ रहेको छ ।

Health Tips Ad Road Block