Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेर सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा आइपुगेको छ ।

चाँदीको मूल्य भने बढेर तोलाको ४५०५ रुपैयाँमा पुगेको छ ।

हिजो चाँदी प्रतितोला ४४२५ रुपैयाँ रहेको थियो ।

Health Tips Ad Road Block