काठमाडौं । आज आइतबार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ०९ हजार ४०० रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य पनि घटेर प्रतितोला ५२७० रुपैयाँमा कारोबार भइरहेको छ ।