काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीमा रहेका ११० मध्येबाट प्रतिनिधिसभा सदस्यका लागि १६ जनाको नाम टुंगो लगाएर निर्वाचन आयोगलाई सिफारिस गरेको छ । भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले सांसदको नाम टुंगो लगाएको हो ।
यस्ता छन् एमालेका समानुपातिक सांसदहरु
जनजाति (४ जना)
महिलाः
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ
पुरुष:
– रामबहादुर थापा मगर
– कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला:
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष:
– गुरु प्रसाद बराल
– डा. पुष्पराज कंडेल
थारु (१ जना)
– कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला:
– विष्णुमाया बिक
– नीता घतानी
मधेसी (३ जना) महिला
महिला:
– रिङ्ला यादव
– यशोधा कुमारी यादव
पुरुष:
– चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला:
– साजिदा सिद्दीकी






















