Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दलाई लामासँग वरुण चौधरीको भेट, लिए आशीर्वाद

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले विश्वप्रसिद्ध आध्यात्मिक गुरु दलाई लामासँग भेटघाट गरी उहाँको आशीर्वाद लिएका छन्।

सामाजिक सञ्जालमार्फत चौधरीले उक्त भेटलाई “शान्ति, ज्ञान र प्रेरणाले भरिएको विशेष क्षण” भन्दै उल्लेख गरेका छन्।

विश्वभर शान्ति, सहिष्णुता र मानवताको सन्देश दिने आध्यात्मिक नेता दलाई लामासँगको भेटलाई धेरैले सकारात्मक र प्रेरणादायी क्षणका रूपमा लिएका छन्।

Health Tips Ad Road Block