काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत श्रम संस्कृति पार्टीले ३ स्थानमा जित हासिल गरेको छ । श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थानमा जित हासिल गरेको हो।
यी हुन् श्रम संस्कृति पार्टीका विजयी प्रतिनिधि सभा सदस्यहरु
१. भोजपुर १ ध्रुवराज राई (१६,६६३ मत),
२. सुनसरी १ हर्कराज राई (साम्पाङ) (३५,७४१ मत),
३. खोटाङ १ आरेन राई (१६,६१२ मत) ।




















