skip this News Page Tips Ad Road Block

यी हुन् नेपाली काँग्रेस पार्टीका विजयी १७ प्रतिनिधि सभा सदस्यहरु (प्राप्त मतसहित) !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नेपाली काँग्रेस पार्टीले १७ स्थानमा जित हासिल गरेको छ । नेपाली काँग्रेस पार्टीले प्रत्यक्षतर्फ १७ स्थानमा जित हासिल गरेको हो।

यी हुन् नेपाली काँग्रेस पार्टीका विजयी प्रतिनिधि सभा सदस्यहरु

 

१. पाँचथर १ नरेन्द्र कुमार केरुङ (१७,२३३ मत),

 

२. तेह्रथुम १ सन्तोष सुब्वा (११,५६१ मत),

 

३. सोलुखुम्बु १ प्रकाश सिंह कार्की (१३,१६६ मत),

 

४. रौतहट २ मो. फिरदोश आलम (२९,५२८ मत),

 

५. रसुवा १ मोहन आचार्य (१०,६५६ मत),

 

६. मनाङ १ टेक बहादुर गुरुङ (२,४१५ मत),

 

७. मुस्ताङ १ योगेश गौचन थकाली (३,३०७ मत),

 

८. पाल्पा १ सन्दीप राना (१८,३३६ मत),

 

९. कपिलवस्तु ३ अभिषेक प्रताप शाह (२३,५३५ मत),

 

१०. मुगु १ खड्ग शाही (७,९१४ मत),

 

११. हुम्ला १ जय पती रोकाया (८,७९७ मत),

 

१२. जाजरकोट १ खडक बहादुर बुढा (२०,१४२ मत),

 

१३. दैलेख १ बासना थापा (१२,३७२ मत),

 

१४. सुर्खेत १ विष्णु बहादुर खड्का (२६,८९७ मत),

 

१५. बाजुरा १ जनक राज गिरी (१७,१७३ मत),

 

१६.अछाम १ भरत कुमार स्वाँर (१०,७५९ मत),

 

१७. डोटी १ भरत बहादुर खड्का (१४,८९७ मत) ।

Health Tips Ad Road Block