काठमाडौं । देशभर मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनाअनुसार ३२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
नेकपा एमालेले ५ स्थानमा अग्रता लिएको छ ।
नेपाली काँग्रेस २, नेपाली कम्युनिष्ट पार्टीले १ स्थानमा अग्रता लिएका छन् ।