Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हेलिकप्टर दुर्घटनामा सात बालबालिकासहित १५ जनाको मृत्यु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ । पेरुको दक्षिणी क्षेत्रमा गएको बाढीपीडितको उद्धारमा खटिएको पेरुभियन वायुसेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

फेब्रुअरी २३ मा सार्वजनिक गरिएको आधिकारिक जानकारी अनुसार दुर्घटनामा हेलिकप्टरमा सवार सबै १५ जनाको मृत्यु भएको छ । जसमा ४ चालक दलका सदस्य र ११ यात्रीहरू रहेका थिए । मृतकहरूमा सात जना बालबालिका रहेका छन् ।

हेलिकप्टरको भग्नावशेष दुर्गम र पहाडी चाला जिल्लाको चाला भिएजो भन्ने ठाउँमा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Health Tips Ad Road Block