Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौंं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने बढेको छ । मूल्य बढेर चाँदी प्रतितोला ५३४० रुपैयाँमा पुगेको छ । हिजो चाँदी प्रतितोला ५२९० रुपैयाँ थियो ।

Health Tips Ad Road Block