Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज चौथो दिन पनि ताेलामा ११ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार आज पनि नेपाली बजारमा लगातार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य बढेर सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा पुगेको छ ।

चाँदीको मूल्य पनि हिजोको तुलनामा तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५२९० रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block