ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौं । प्रभु बैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइंओ) मा सुमन शर्मा नियुक्त भएका छन् । आज बसेको संञ्चालक समितिको चार सय दशौं बैठकले शर्मालाई सीईओ नियुक्त गरेको हो ।

बैठकले काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ बस्ने शर्मालाई आजकै मितिदेखि लागू हुनेगरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

Health Tips Ad Road Block