skip this News Page Tips Ad Road Block

मन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकाकी दिए । उनका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ ।

निर्वाचनको वातावरणका लागि सरकरको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

Health Tips Ad Road Block