Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तपाईँसँग शेयर छ ? एनआईसी एशिया बैंकले २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने लियो निर्णय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर जारी गर्ने निर्णय लिएको छ । बैंकले २ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय लिएको हो ।

आज सम्पन्न बैंकको सञ्चालक समितिको ७४६ औं बैठकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं. १०र०८१ को बुँदा नं. १७ (ग) बमोजिम यस बैंकको तत्काल कायम रहेको साधारण शेयरको चुक्ता पूँजी रु. १४,९१,७५,६६,९२२ को २ः१ अनुपातमा रु. ७,४५,८७,८३,५०० वरावरको सात करोड पैतालीस लाख सतासी हजार आठ सय पैतीस कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय लिएको हो ।

सञ्चालक समितिको यो निर्णय पूर्व सहमतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पठाउने निर्णय भएको छ ।

Health Tips Ad Road Block