Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

रास्वपालाई शंकर पोखरेलको प्रश्नः गैरदलीय सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । रास्वपाले शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउने सहमति माथि एमालेका महासचिव शंकर पोखरेलले प्रश्न उठाएका छन् ।

महासचिव पोखरेलले समाजिक संजाल फेसवुकमा माफर्त सरकार गैरदलीय भएको भन्दै उनले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाएको आश्चर्य व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ?’

Health Tips Ad Road Block