काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आईतबार बिहान पोखरा–मुग्लिन सडकखण्ड अन्तर्गात पर्ने निर्माणाधिन सेती पुलको निरिक्षण गरेका छन् ।
पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रुपमा रहेको उक्त स्थानमा निर्माणाधिन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ।
निरिक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिउका छन् ।






















