Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अङ्गका प्रमुख र उच्चपदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block