Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नागरिक लगानी कोषले गत वर्षको मुनाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कोष संचालक समितिको पुस ६ गते आईतबार बसेको बैठक नं. ८६८ बमोजिम कोषको आर्थिक बर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय भएको हो ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात् वितरण गरिनेछ ।

Health Tips Ad Road Block